दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल स्वास्थ्य सेवा ऐन, २०५३” रहेकोछ ।
(२) यो ऐन श्री ५ महाराजाधिराज सरकारबाट लालमोहर सदर बक्स भएको मितिले एकान्नब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।